श्री सतिशचन्द्र लालको खण्डन पत्र

सिए सरोकार डटकमको समाचारबारे सतिश चन्द्र लालले पठाउनुभएको खण्डनपत्र :




'पत्रकार तथा संचारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामाग्रीको सम्प्रेषण गर्नुपर्ने, सम्बन्धित पक्षको भनाईलाई उचित स्थान दिनुपर्ने, कुनै संचारमाध्यममा प्रकाशित समाचार सामाग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएको लागेमा असर पर्ने व्यक्तिले पठाएको खण्डन प्रकाशन गर्नु कर्तव्य हुने" पत्रकार आचारसंहिताको व्यवस्थाअनुसार श्री सतिश चन्द्र लालले पठाउनुभएको खण्डन उचित स्थान दिई, हुबहु प्रकाशित गरिएको छ ।