सेभ द चिल्ड्रनले माग्यो चार्टर्ड एकाउन्टेण्ट र एसिसिए, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । सेभ द चिल्ड्रनले कर्मचारीको माग गरेको छ । संस्थाले एक सूचना सार्वजनिक गर्दै कर्मचारीको माग गरेको हो ।

संस्थाले चार्टर्ड एकाउन्टेण्ट र एसिसिएको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकले नोबेम्बर १९ सम्म आवेदन दिइसक्नुपर्ने संस्थालेले जनाएको छ । हेर्नुहोस् पुरा भ्याकेन्सीः