ASCENT Consultancy ले माग्यो फाइनान्स मेनेजेर / फाइनान्सियल एकाउन्ट, यस्तो छ आवश्यक योग्यता तथा अनुवभ

  • सिए सरोकार सम्बाददाता 
काठमाडौं । ASCENT Consultancy ले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै फाइनान्स मेनेजेर / फाइनान्सियल एकाउन्ट माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले साउन ३० गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।