यस्तो आयो एक्यानको निर्वाचनको अन्तिम नजिता



काठमाडौँ । एक्यानको अध्यक्ष पदमा सिए अरुण राउत निर्वाचित भएका छन् । संघको शनिबार भएको चुनावमा राउत निर्वाचित भएका हुन् । यस्तै संघको महासचिव पदमा संजिता नेपाल निर्वाचित भएकी छिन् भने कोषाध्यक्ष पदमा दिलिप खनाल निर्वाचित भएका छन् ।

यस्तै महिला कोटाको सदस्यतर्फ दृष्टि पौडेल निर्वाचित भएकी छिन् । सदस्य खुलातर्फ भरत सुबेदी, नवराज गौतम, सौरभ अधिकारी, अनुप अर्याल र घनश्याम ओली निर्वाचित भएका छन् ।