परीक्षा हलमा अमर्यादित कार्य गर्ने दुई जना सिए विद्यार्थीको परीक्षा रद्द !

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । परीक्षा हलमा अमर्यादित कार्य गर्ने दुई जना सिए विद्यार्थीको परीक्षा रद्द भएको छ । आइक्यानले एक सूचना जारी गर्दै क्याप वान र क्याप टुको अन्तिम परिक्षामा अमर्यादित काम गरेको भन्दै उनीहरुको परीक्षा रद्ध गरेको हो ।

आइक्यानले ती विद्यार्थीलाई थप कार्वाही प्रकृया पनि अगाडि बढाएको छ ।

हेर्नुहोस् आइक्यानको विग्यप्ती :