नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले माग्यो सिए/एसिसिए , यस्तो छ आवश्यक योग्यता तथा अनुवभ

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारीको माग गरेको छ । 

कम्पनीले एक सूचना प्रकाशित गर्दै सिए/एसिसिए माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले चैत २१ गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।