एक लाख बीस हजारदेखि २ लाखसम्म तलव सुविधासहित सिए / एसीसीएलाई रोजगारीको अवसर !


इन्टरनल अडिट हेड पदका लागि सिए / एसीसीएका लागि रोजगारीको अवसर खुलेको छ । फाइनान्स जब नेपालले एक सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक आवेदकबाट आवेदन मागेको हो ।