सिए सरोकार टेलिभिजन कार्यक्रमको १३५ औं भाग (पूर्वान्चल विशेष)

सिए सरोकार टेलिभिजन कार्यक्रमको १३५ औं भागमा हामीले पुर्वाचलका सिए सम्भावना र चुनौतीहरुलाई प्रस्तुत गर्ने प्रयास गरेका छौं भने मेरिल्याण्ड अप्लाइड सिए एकेडेमीका बारेमा विशेष सामाग्री समेत प्रस्तुत गरेका छौं।  यो पुर्वान्चल विशेष अन्तर्गतको सिए सरोकारको दोश्रो भाग हो।