१५ तस्विरमा हेर्नुहोस्, एसीसीए नेपालले आयोजना गरेको करियर एण्ड लर्निङ फेयर २०१७
- सिए सरोकार सम्बाददाता
काठमाडौँ - गत शनिबार एसीसीए नेपालको आयोजनामा सम्पन्न भएको एसीसीए करियर एण्ड लार्निंङ फेयरमा सयौंको संख्यामा सहभागीहरु उपस्थित थिए । एसीसीए सदस्य, अप्रुभ्ड इम्प्लोयर, ट्युसन प्रोभाईडर, एसीसीए विद्यार्थी तथा एसीसीए पढ्न चाहाने विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम १५ तस्विरमा हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्