आइक्यानका पूर्व अध्यक्ष एवम् साफाका अध्यक्ष सिए सुबोध कर्णद्वारा सिए कन्फेरेन्सको सफलताको कामना (भिडियो)

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्व अध्यक्ष र साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)का अध्यक्ष सिए सुबोध कर्णले सिए कन्फेरेन्स २०७५ को सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो शुभकामना सन्देश दिएका हुन् । कन्फेरेन्समा साफाको तर्फबाट पनि सहयोग हुने बताउंदै उनले आफु पनि उक्त कन्फेरेन्समा सहभागी हुने जनाएका छन् । हेरौं उनको शुभकामना सन्देश :