'यसपालीको सिए कन्फेरेन्स एक्यानले गरेका कार्यक्रमहरुमध्येकै सर्वोउत्कृष्ट हुनेछ' : सिए मनोज ज्ञवाली (भिडियो)


नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले गर्न लागेको सिए कन्फेरेन्सको तयारी भव्य रुपमा अगाडी बढेको छ । विभिन्न क्षेत्रबाट यो कन्फेरेन्सका लागि शुभकामना र सहयोगका प्रतिबद्धताहरु पनि आइरहेका छन् । यसैबीच ज्योति बिकास बैंकका सीइओ सिए मनोज कुमार ज्ञवालीले पनि सिए कन्फेरेन्स २०७५को सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो शुभकामना सन्देश दिएका हुन् । उनले यो कन्फेरेन्स एक्यानले अहिलेसम्म गरेका कार्यक्रमहरुमध्येकै सर्वोत्कृष्ट उनेसमेत बताएका छन् । हेरौं उनको शुभकामना सन्देश :