चार्टड एकाउन्टेन्ट कपिल ढकाल एनआइसी एशियाको एसिष्टेन्ट सीइओ नियुक्त !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउन्टेन्ट कपिल ढकाल एनआइसी एशियाको एसिष्टेन्ट सीइओ नियुक्त नियुक्त भएका छन् । बैंकले उनलाई एसिष्टेन्ट सीइओमा बढुवा गरेको हो । उनको बढुवासँगै बैंकको उपल्लो तहमा सिएको उपस्थिति झन् बलियो भएको छ ।उनी सँगै सुदीप खनाल पनि एसिष्टेन्ट सीइओमा बढुवा भएका छन् । 

एनआइसी एशिया बैंक नेपालमा सबैभन्दा बढी सिएलाई रोजगारी दिने बैंक हो । बैंकको नेतृत्व सिए रोशन न्यौपानेले गरिरहेका छन् ।