आइक्यानले गत जुन महिनामा लिएको परिक्षाको नतिजा सार्वजनिक (नतिजासहित)


काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गत जुन महिनामा लिएको परिक्षाको नतिजा विहीवार प्रकाशन  भएको छ । आइक्यानले क्याप वान, क्याप टु र क्याप थ्रीको परीक्षाको नतिजा बिहिबार प्रकाशन  भएको हो । सिए सदस्यताको परिक्षा यसअघि नै प्रकाशन भइसकेको छ । नतिजा हेर्न तलका लिंकहरुमा क्लिक गर्नुहोस :

क्याप १ 

क्याप २ 

क्याप थ्री