यसरी हेर्नुहोस् आइक्यानको नतिजा

आइक्यानले गत डिसेम्बर महिनामा लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

नतिजा  http://phewa.ican.org.np/result.php मा हेर्न सकिन्छ भने एसएमएसमार्फत पनि ३५००१ मा एसएमएसगरी हेर्न सकिन्छ।