Gyawali and Associates ले माग्यो सेमी क्वालीफाईड चार्टर्ड एकाउन्टेण्ट/आर्टिकल ट्रेनी

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । Gyawali and Associates ले कर्मचारीको माग गरेको छ । फर्मले सेमी क्वालीफाईड चार्टर्ड एकाउन्टेण्ट र आर्टिकल ट्रेनीको माग गरेको हो । फर्मले सेमी क्वालीफाईड चार्टर्ड एकाउन्टेण्टको लागि २ जना र आर्टिकल ट्रेनीको लागि ५ जना कर्मचारीको माग गरेको हो ।

Gyawali and Associates
Vacancy for Article Trainee:5
Vacancy for Semi Qualified CA: 2
New Baneshwor Chowk,Kathmandu
Mail resume at dkgyawali@gmail.com
Mob: 9860400811