माघ १३ गते एक्यानको बनभोज कार्यक्रम


  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले बनभोज कार्यक्रमको आयोजना गरेको छ । एक्यानको उपत्यका विशेष प्रादेशिक कमिटिले ‘वार्षिक पिकनिक २०८०’ कार्यक्रमको आयोजना गरेको हो ।

बनभोज कार्यक्रम माघ १३ गते (शनिबार) पातलेबन भाईनयार्ड रिसोर्टमा आयोजना हुनेछ ।

कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति ३५०० र प्रतिजोडी ६५०० तिर्नुपर्नेछ । कार्यक्रममा सहभागी हुन तथा कार्यक्रमबारे थप जानकारी लिन ९८०१०८००३७ (टिका कार्की), ९८४७३०००३४ (प्रकाश ज्ञवाली) र ९८६७५२६८४९ (सुनिल अर्याल) मा सम्पर्क गर्न सकिनेछ ।